Marriage is a important Sansakar in Nepali Religion and Culture

नेपाली धर्म र सन्सक्रिती मा विवाह् एक महत्वपूर्ण र मर्यादित सन्सकार हो। नेपाली सन्सक्रिती मा त मानिस् को मात्र विवाह् होइन रूख बिरुवा हरु को र इनार को पनि विवाह् गरिने पद्धती रही आएको छ्। वर पीपल को आपस मा विवाह् हुने गरेको छ् भने नयाँ बगैचा तयार भये पछी इनार खनाएर इनार र बगैचा [Read Full]