Marriage is a important Sansakar in Nepali Religion and Culture

नेपाली धर्म र सन्सक्रिती मा विवाह् एक महत्वपूर्ण र मर्यादित सन्सकार हो। नेपाली सन्सक्रिती मा त मानिस् को मात्र विवाह् होइन रूख बिरुवा हरु को र इनार को पनि विवाह् गरिने पद्धती रही आएको छ्। वर पीपल को आपस मा विवाह् हुने गरेको छ् भने नयाँ बगैचा तयार भये पछी इनार खनाएर इनार र बगैचा को विवाह् हुने गर्दछ। यस्तै नयाँ शिव मन्दिर बनाये पछी नयाँ मन्दिर र अर्को कुनै विवाहित शिव मन्दिर सँग विवाह् हुने गर्दछ। कार्तिक पुर्णिमा मा बिष्णु र तुलसी को विवाह् हुन्छ भने मगसिर पञ्चमी मा भगवान राम र भगवती सिता को विवाह् हुन्छ।