नेपालमै विवाहका लागि वर वा वधु खोज्ने अनलाइन आयो

sajha-sabal-nepalivivah

नेपालमै विवाहका लागि वर वा वधु खोज्ने अनलाइन आयो – Sajhasabal

वर्तमान समय मा शिक्षा, रोजगारी य अन्य कारणवस विदेशमा रहेका केटाकेटी अथवा विदेशमा रहेका दम्पत्ती को विदेश मै जन्मे हुर्केका सन्तान को विवाह को लागि वर वधू खोज्नु र धेरै मध्ये कुनै एक लाई रोज्नु भनेको अत्यन्तै कठिन काम हुन पुगेको ले तमाम केटा केटी ३५,४०,४५ वर्षका भैसक्दा पनि दम्पती सुख देखी टाढा बस्नु पर्दा को अवस्था लाइ आज भोली त विवाह को उमेर नै यस्तै हो भन्छन् । तर मेरो बुझाइ मा परिस्थिति सिर्जित असमर्थता जस्तो बुझ्छु । संस्कार र स्थिति परिस्थिति नमिल्ने अनमेल विवाहबाट कैयौं परिवारमा तनाव र छोड्पत्र जस्ता नेपाली मन र परीवेश देखी भिन्न असहज स्थिती ले तिक्तता जन्माएको छ । यसबाट छुटकारा पाउन अब इन्टर्नेट मा www.nepalivivah.com नाम को नेपाली लमी सेवा शुरु गरिएको छ । यस वेव साइट मा प्रवेश गरे पछी हजारौं केटाकेटी हरुको फोटो सहीतको विवरण र संपर्क नम्बर हरु उल्लेख रहेका छन् । यसबाट जो सुकै ले पनि सेवा लिन सक्दछ ।

विवाह को बारेमा सोच्दै हुनुहुन्छ? नयाबर्ष मा नेपालीविवाह को निशुक्ल सेवा – Hamrodesh

स्वदेश विदेश जहा सुकै रहे बसे का नेपाली हरुले आफना आवश्यकता र चाहना अनुसार को केटा केटी खोजेर रोजेर विवाह् गर्न सक्ने माध्यम हो नेपालीविवाह। कस लाई कस्तो योग्यता , दक्षता र कुन ठाउँ को बसोबासी केटा केटी को आवश्यकता छ भन्ने कुरा नेपालीविवाह् मा जानकारी आदान प्रदान गरेर पारस्परिक संपर्क द्वारा उत्तम वैवाहिक सम्बन्ध बनाउन सहज् हुने देखिएको छ् ।

नयाँ वर्षदेखि वेभसाइटबाट बरबधु खोज्न पाइने – NepalJapan

आजको प्राविधिक अनि ब्यस्त जीवनशैलीमा हरेक ब्यक्तिले कुनै न कुनै रूपमा सूचना प्रबिधिलाई आश्रय बनाएको देखिन्छ । सूचना प्रबिधिले हरेक क्षेत्रमा दर्हो जरो गाडेको पाइन्छ । त्यही व्यवस्थाको एक पाटोलाई सजिलो बनाउने तर्खर नेपाली वीवाहले गरेको वेभसाइट संचालकको दावी छ ।